प्रधानमन्त्रीलाई सबक सिकाउनुपर्नेछ, जिम्मेवारी पढाउनुपर्नेछ : पद्मा अर्याल

3 weeks ago 60

३० वैशाख, काठमाडौं । नेकपा एमाले सांसद पद्मा अर्यालले प्रधानमन्त्री बालेन शाहलाई संसद्प्रतिको जवाफदेही बनाउन आफूहरू विरोधमा उत्रिएको बताएकी छिन् । बुधबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले प्रधानमन्त्री शाहले संसद्लाई ...

पुरा समाचार पढ्नुहोस