काठमाडौं। नेपाली कांग्रेसका प्रभावशाली नेता एवं सांसद अर्जुननरसिंह केसीले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री बालेन्द्र शाह स्वयंले नदिए संसद् बैठक बहिष्कार गर्ने चेतावनी दिएका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा विपक्...