काठमाडौँ– विपक्षी दलहरूको बैठकले प्रधानमन्त्री वालेन्द्र शाहले माफी नमागेसम्म संसद अरोध जारी राख्ने निर्णय गरेको छ।
सोमबार बिहान कांग्रेस संसदीय दलको कार्यालयमा बसेको प्रतिपक्षी दलको बैठकले आइतबार प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको...