प्रधानमन्त्रीले संसदबाटै माफी माग्नुपर्ने, अन्यथा विपक्षीले संसद् चल्न नदिने

2 days ago 45
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आइतबार प्रतिनिधिसभा बैठकमा नेपाल–भारत सीमा समस्याबारे दिएको अभिव्यक्तिलाई लिएर संसद्‌मा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलहरूले कडा रणनीति अख्तियार गरेका छन्। सोमबार बसेको प्रतिपक्षी दलहरूको संयुक्त बैठकले प्रधानमन्...
पुरा समाचार पढ्नुहोस