प्रधानमन्त्रीले सदनमै उपस्थित भएर स्पष्टीकरण दिनुपर्ने विपक्षी दलहरूको निष्कर्ष

2 days ago 32
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दिएको विवादित भनाइलाई लिएर विपक्षी दलहरूको बैठकले उनलाई संसदमै उपस्थित भएर स्पष्टीकरण दिनुपर्ने निष्कर्ष निकालेको छ। बैठकपछि प्रतिक्रिया दिँदै खुस्बु ओलीले प्रधानमन्त्रीको अभिव्यक्ति सामान्य परिस्थितिभ...
पुरा समाचार पढ्नुहोस