‘प्रभावकारी सेवा प्रवाहका माध्यमबाट मुलुकलाई प्रगतिको मार्गमा अग्रसर गराऔँ’: राष्ट्रपति 

1 hour ago 68
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासनका माध्यमबाट प्रभावकारी सेवा प्रवाह गरी देशलाई प्रगतिको मार्गमा अग्रसर गराउनु आजको आवश्यकता भएको बताएका छन् ।    लोक सेवा आयोगको ७६औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित समारोहमा उहाँले जनताको विकासको चाहना प...
पुरा समाचार पढ्नुहोस