काठमाडौँ । ललितपुरस्थित गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्ने सवारीसाधन चोरी भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोदावरी नगरपालिका-१४, ठैबका ३३ वर्षीय श्यामभाइ परियार रहेका छन्। उनलाई नियन्त्रणमा लिएर आव...