प्रविधिको विश्व मञ्चमा नेपाल : एआई र रोबोटिक्समा नेपाली टोलीको ऐतिहासिक उपलब्धि

1 week ago 71
काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई), रोबोटिक्स र कोडिङ क्षेत्रमा नेपाली विद्यार्थीले अन्तरराष्ट्रिय मञ्चमा उल्लेखनीय सफलता हासिल गरेका छन् । इन्डोनेसियाको राजधानी जाकार्तामा आयोजित विश्वस्तरीय प्रतियोगितामा नेपालका सहभागी टोलीहरूले विभिन्न विधामा पु...
पुरा समाचार पढ्नुहोस