प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध तीन उजुरी दर्ता

3 weeks ago 36
काठमाडौँ । संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस भएका डा. मनोजकुमार शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा तीन वटा उजुरी दर्ता भएका छन् । संसदीय सुनुवाइ समितिको गत शुक्रबार बसेको बैठकले शर्माविरुद्ध १० दिनको समयावधि तोकेर उजुरी आह्वान गर्ने निर्...
पुरा समाचार पढ्नुहोस