जाजरकोट । नेपाल प्रहरीमा जागिर लगाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा छेडागाड नगरपालिका–१२ निवासी ३० वर्षीय धर्मराज चनारा रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । प्रहरीका अनुसार, चनाराले ...