प्रहरी महानिरीक्षकको सचिवालय भवन १३ तलाको बन्ने, लागत १ अर्ब ६१ करोड रुपैयाँ

3 weeks ago 73

काठमाडौं। नेपाल प्रहरीका महानिरीक्षकको सचिवालय भवन बनाउन प्रक्रिया अगाडि बढाइएको छ। भवन निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृतिको चरणमा पुगेको छ।

महानिरिक्षकको सचिवालय भवन १३ तलाको बनाइनेछ। यसका लागि १ अर्ब ६१ करोड र...

पुरा समाचार पढ्नुहोस