प्रहरी वरिष्ठ उपरीक्षक फुयालद्वारा जिल्ला प्रहरी कार्यालय धनकुटाको निरीक्षण, सरोकारवालासँग अन्तरक्रिया

3 weeks ago 131

धनकुटा,२९ जेठ। नेपाल प्रहरी प्रदेश कार्यालय, धरान सुनसरीका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयाल ले आज जिल्ला प्रहरी कार्यालय धनकुटाको निरीक्षण गरेका छन् ।

निरीक्षणका क्रममा उहांले अपराध अनुसन्धान शाखा, महिला सेल, ...

पुरा समाचार पढ्नुहोस