प्रहरी सहायक निरीक्षक पदको लिखित परीक्षाका लागि परीक्षा भवन कायम (सूचनासहित)

1 week ago 44
काठमाडौँ । लोक सेवा आयोगले प्रहरी सहायक निरीक्षक पदको लिखित परीक्षाका लागि परीक्षा भवन कायम गरेको छ । लोक सेवा आयोग, काठमाडौँ कार्यालयले सञ्चालन गर्ने नेपाल प्रहरी तर्फको विज्ञापन नं. ०६/०८२-८३ (खुला/समावेशी), प्रहरी सहायक निरीक्षक (जनपद) पदमा श्री क...
पुरा समाचार पढ्नुहोस