प्रहरीका आठ एआईजी हेरफेर, को कहाँ ?

1 hour ago 73

काठमाडौं । सरकारले नेपाल प्रहरीका आठ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावअनुसार एआईजीहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय लिएको हो । सरुवा सूचीअनुसार कार्य विभागमा...

पुरा समाचार पढ्नुहोस