काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको अन्तिम नामावली सार्वजनिक गरेको छ। प्रारम्भिक मतपरिणाममा भएको प्राविधिक त्रुटि सच्याउँदै पार्टीले संशोधित सूची सार्वजनिक गरेको हो।
रास्वपाको केन्द्...