प्राविधिक शिक्षा विस्तारमा सहकार्य गर्ने बेलायती मन्त्री मल्होत्राको आश्वासन

3 weeks ago 91

काठमाडौं । नेपालको तीन दिने भ्रमणमा रहेकी बेलायतकी इण्डो प्यासिफिक र समानतासम्बन्धी मन्त्री सीमा मल्होत्राले नेपालको शैक्षिक गुणस्तर र प्राविधिक शिक्षाको विस्तारमा आफूहरूले सहकार्य गर्ने बताएकी छन्।

‘नेपाल–ब्रिटेन चेम्बर अफ कमर्श एण्ड इण...

पुरा समाचार पढ्नुहोस