काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक साढे पाँच अंकले घटेर बन्द भएको छ। साताको सेयर कारोबारको पहिलो दिन सोमबार नेप्से परिसूचक ५.५५ अंकले घटेर २७५२.९४ विन्दुमा अडिएको छ। यो समयमा ६५ वटा स्क्रिप्सको १३ हजार ३०३ कित्ता सेयर १ करोड २ लाख ३१ हजार ३६३ ...