प्रि-ओपन सेसनमा नेप्से परिसूचक ३.२१ अंकले घट्यो

3 weeks ago 66
काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक बिहीबार सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ३.२१ अंकले घटेर २७०८.०० विन्दुमा अडिएको छ। यो समयमा ३४ वटा स्क्रिप्सको १७ हजार २९१ कित्ता सेयर ८९ लाख २० हजार ८४३ रुपैयाँमा खरिदबिक्री भएका छन्। कारोबारम...
पुरा समाचार पढ्नुहोस