प्रि-ओपन सेसनमा नेप्से परिसूचक ७.१८ अंकले बढ्यो

1 week ago 41
काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक ७ अंक बढीले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक ७.१८ अंकले बढेर २७०९.२९ विन्दुमा पुगेको छ। प्रि ओपन समयमा ७२ वटा स्टक्सको ६० हजार ६३३ कित्ता सेयर ३ करोड ६५ लाख १३ हजार ९०८ रुपैयाँमा खरिदबिक्री भएको छ। क...
पुरा समाचार पढ्नुहोस