काठमाडौं। नेपालकै चर्चित रेष्टुरेन्ट ब्रान्ड बाजेको सेकुवा लिमिटेडले प्रिमियम मूल्यमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने तयारी तीव्र पारेको छ। कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशत अर्थात् १५ करोड रुपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि नि...