प्लाई फ्याक्ट्रीभित्रको विवादले लियो ज्यान, हत्या अभियोगमा एक पक्राउ
2 days ago
32
झापा : झापाको मेचीनगरमा आपसी विवादका क्रममा भएको कुटपिटबाट एक जनाको मृत्यु भएपछि प्रहरीले हत्या अभियोगमा एक व्यक्तिलाई पक्राउ गरेको छ।
मेचीनगर नगरपालिका–१५ निलकोठी निवासी ५५ वर्षीय रुद्र श्रेष्ठको मृत्यु भएपछि सोही घटनामा संलग्न रहेको आरोपमा