फिफा विश्वकप : इराकमाथि नर्वेको शानदार जित

2 weeks ago 110
काठमाडौँ । एर्लिङ हालान्डले दुई गोल गरेपछि २८ वर्षपछि पुनरागमन गरेको नर्वेले फिफा विश्वकप २०२६ मा विजयी सुरुवात गरेको छ । अमेरिकाको बोस्टन स्टेडियममा बुधबार बिहान भएको समूह आईको खेलमा नर्वेले इराकलाई ४-१ गोलअन्तरले पराजित गर्‍यो । २५ वर्षीय हालाण्डले...
पुरा समाचार पढ्नुहोस