फिफा विश्वकप पाइरेसीमाथि कडा प्रहार : यी ३५ वेबसाइट र एप बन्द

1 week ago 34
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरू अनधिकृत रूपमा प्रसारण गर्ने तयारीमा रहेका ३५ वटा वेबसाइट र मोबाइल एपमाथि रोक लगाउन देशभरका इन्टरनेट तथा मोबाइल सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ ।प्राधिकरणले बिहीबार सेवा प्रदायकहरू...
पुरा समाचार पढ्नुहोस