काठमाडाैं। आगामी फिफा विश्वकप २०२६ लाई अझ तीव्र, अनुशासित र प्रतिस्पर्धात्मक बनाउन अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र अन्तर्राष्ट्रिय फुटबल नियम बोर्डले खेलको गति बढाउने उद्देश्यसहित नयाँ र कडा नियमहरू लागू गरेका छन्। पछिल्ला अन्तर्राष्ट्रिय खेलहर...