काठमाडौँ । फिफा विश्वकप २०२६ मा रेफ्रीको भूमिका निर्वाह गर्ने तयारीमा रहेका सोमालियाली फुटबल रेफ्री ओमार अब्दुल्कादिर अर्तानलाई अमेरिका प्रवेशमा रोक लगाइएको छ । सन् २०२५ मा ‘कन्फेडेरेसन अफ अफ्रिकन फुटबल’मा सर्वोत्कृष्ट रेफ्री घोषित भएका अर्टानलाई मिय...