चितवन । नेपाल प्रहरीले अपहरण तथा शरीर बन्धकसम्बन्धी घटनामा अपहृत १६ वर्षीय बालकको सकुशल उद्धार गर्दै भारतीय नागरिकसहित सात जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–३ का १६ वर्षीय बालकलाई असार १ गते दिउँसो करिब ...