फिलिपिन्सको भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १ सय २९ जना घाइते

3 weeks ago 194
एजेन्सी । फिलिपिन्सको दक्षिणी क्षेत्र मिन्डानाओमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि कम्तीमा १५ जनाको मृत्यु भएको छ भने १२९ जना घाइते भएका छन् । भूकम्पपछि राहत तथा उद्धार कार्य तीव्र पारिएको छ भने प्रभावित क्षेत्रमा आपत्कालीन अवस्था घोषणा गरि...
पुरा समाचार पढ्नुहोस