काठमाडौँ । फिलिपिन्सको दक्षिणी क्षेत्र मिन्डानाओ आसपास केन्द्रित शक्तिशाली भूकम्पपछि ज्यान गुमाउनेको सङ्ख्या ४५ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् (एनडीआरआरएमसी) ले बुधबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार घटनामा ४ सय ८...