काठमाडौं । नेपालमा फुटबल अब मैदानमा मात्र सीमित छैन । फुटसल, खेल स्क्रिनिङ, सडकमा देखिने फुटबल संस्कृति र सामाजिक सञ्जालमा बन्ने सामाग्रीहरूले फुटबललाई युवामाझ अझ जीवित, उत्साहपूर्ण र अभिव्यक्तिमूलक बनाएको छ । आजका फुटबल प्रेमीहरू खेल हेर्ने मात्र हो...