फुल्चोकीमा अलपत्र तीन जनाको उद्धार

3 weeks ago 121
ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–३ स्थित फुल्चोकी क्षेत्रमा घुम्न गएका तीन जनालाई प्रहरीले सकुशल उद्धार गरेको छ । काठमाडौँ महानगरपालिका–२२ का एक पुरुष र दुई महिला फुल्चोकी भ्रमणपछि फर्किने क्रममा बाटो भुलेर जङ्गलमा अलपत्र परेको अवस्थामा आज प्रहर...
पुरा समाचार पढ्नुहोस