फेदीवन जंगलमा आठ थान इजाजत नभएका बन्दुक भेटियो

3 weeks ago 120
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका-७ चिमखोलाको फेदीवन जंगलबाट इजाजत नभएका छ थान भरुवा बन्दुक बरामद भएको छ । अस्थायी प्रहरी पोष्ट चिमखोलाबाट गएको सुरक्षाकर्मी टोलीले जङ्गलमा लुकाएर राखेको अवस्थामा आठ थान एकनाले भरुवा बन्दुक बरामद गरेको हो । प्रह...
पुरा समाचार पढ्नुहोस