फेरि युद्ध चाहँदैनौं तर, हमला भए पूर्ण रूपमा जवाफ दिनेछौं : इरान

1 week ago 190

२३ जेठ, काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ। इरानी समाचार एजेन्सी तस्निमका अनुसार, विदेशमन्त्री अब्बास अराघचीले इरानको अडान पूर्ण रूपमा स्पष्ट रहेको बताएका छन्। देशमाथि क...

पुरा समाचार पढ्नुहोस