फेवातालमा फसेका दुई जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

4 weeks ago 517
कास्की, जेठ २ गते। कास्की जिल्लाको पोखरा महानगरपालिका–६ पामेस्थित फेवातालमा अचानक आएको हावाहुरी र छालको कारण बीच भागमा अलपत्र परेका २ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। अचानक आएको हावाहुरीको कारण कायकिङ्ग गर्ने क्रममा उनीहरु सो तालको बीच भा...
पुरा समाचार पढ्नुहोस