काठमाडौं । पछिल्ला केही वर्षयता सामाजिक सञ्जाल प्रयोग गर्ने तरिका तीव्र रूपमा बदलिएको छ । मानिसहरू अब केवल फोटो र भिडियो हेर्न मात्र होइन, आफ्ना रुचि, समस्या र विचार मिल्ने समुदायसँग जोडिन चाहन्छन् । यही बदलिँदो डिजिटल बानीलाई लक्षित गर्दै मेटाले ‘फो...