काठमाडौं । मेटाले फेसबुक प्रयोगकर्ताका लागि एआईमा आधारित नयाँ सुविधाहरू सार्वजनिक गरेको छ । कम्पनीले फेसबुकको खोज प्रणालीलाई अझ प्रभावकारी बनाउँदै ‘एआई मोड’सहित फोटो र भिडियो सम्पादनका लागि नयाँ कृत्रिम बुद्धिमत्ता उपकरणहरू थप गरेको हो ।नयाँ एआई मोडल...