फोलिक एसिड : के गर्भयोजना बनाइरहेका दम्पती दुवैले खानुपर्छ ?

3 weeks ago 76

गर्भयोजना कुनै पनि दम्पतीको जीवनको महत्वपूर्ण र जिम्मेवार निर्णय हो । स्वस्थ सन्तान जन्माउनका लागि केवल गर्भधारणपछि मात्र होइन, गर्भधारण अघि नै शरीरलाई तयार पार्नु आवश्यक हुन्छ । आधुनिक चिकित्सा विज्ञानले गर्भअघि गरिने तयारीलाई अत्यन्त महत्व दिन्छ...

पुरा समाचार पढ्नुहोस