‘फ्री भिसा फ्री टिकट’ को अवधारणा नै गलत छ: श्रममन्त्री यादव

2 weeks ago 81
काठमाडौं। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘फ्री भिसा फ्री टिकट’ को अवधारणा नै गलत भएको दाबी गरेका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले तत्कालीन समयमा लागू ...
पुरा समाचार पढ्नुहोस