बँदेल धपाउन राखिएको करेन्टले श्रीमतीको मृत्यु, श्रीमान पक्राउ

4 days ago 178
इटहरी :  बँदेल नियन्त्रण गर्न खेतबारीमा प्रवाह गरिएको विद्युतीय करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। धुर्कोट गाउँपालिका–५ मन्टारीकी ६० वर्षीया हुमकला भण्डारीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। प्रहरीका अनुसार...
पुरा समाचार पढ्नुहोस