बंगलादेशमा ट्रक दुर्घटना, १५ जनाको मृत्यु

3 weeks ago 34
एजेन्सी । मध्य बंगलादेशमा प्रमुख राजमार्गमा सोमबार बिहान भएको भीषण ट्रक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । फलामको रड र अतिरिक्त यात्रु बोकेको उक्त ट्रक अनियन्त्रित भई पल्टिँदा ठूलो मानवीय क्षति भएको प्रहरीले जन...
पुरा समाचार पढ्नुहोस