बजारमा ठगी रोक्न विराटनगर महानगर कडाइ, ‘गल्ती गर्नेलाई छुट हुँदैन’

3 weeks ago 97

विराटनगर । बजारमा गुणस्तरहीन वस्तु बिक्री, कम तौल र मनपरी मूल्य असुलीका गुनासा बढ्न थालेपछि विराटनगर महानगरपालिकाले बजार अनुगमनलाई थप कडाइका साथ अघि बढाउने भएको छ ।

उपभोक्ता हित संरक्षणलाई केन्द्रमा राख्दै महानगरले नियमित, प्रभावकारी र परि...

पुरा समाचार पढ्नुहोस