बजारमा बढ्यो स्मार्ट फोनको माग, जेठमा भित्रियो ४ अर्ब ६ करोडको १.७७ लाख थान

1 week ago 57

काठमाडौं। चालु आर्थिक वर्ष स्मार्ट फोनको आयात बढेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार पोहोर ११ महिनाको तुलनामा यो आर्थिक वर्ष ६५ हजार ६८६ थान बढी स्मार्ट फोन भित्रिएको हो ।

गत आर्थिक वर्ष ११ महिनामा १९ लाख ७५ हजार ५१३ थान ...

पुरा समाचार पढ्नुहोस