बजेट ‘फुकिएको बेलुन’ जस्तै भयो, ऋण तिर्नकै लागि ऋण लिने अवस्था आयो: सांसद डा. अमरेशकुमार सिंह
3 weeks ago
71
काठमाडौँ : प्रतिनिधिसभामा जारी बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले सरकारले ल्याएको बजेटको कडा आलोचना गरेका छन्। उनले बजेटलाई ‘फुकिएको बेलुन’ को संज्ञा दिँदै यसले गरिब र किसानको