काठमाडौँ । आगामी आर्थिक वर्षको बजेटलाई लिएर सत्तारूढ दलभित्रै असन्तुष्टि कायम रहेपछि लुम्बिनी प्रदेश सभाको बैठक बुधबार पनि नबसी स्थगित गरिएको छ। यसअघि असार १२ गते अनिश्चितकालका लागि स्थगित भएको प्रदेश सभा बैठकलाई सूचना प्रकाशित गर्दै बुधबार दिउँसो १ ...