बजेट सन्तुलित भएपनि अटोमोबाइल क्षेत्रमा थप भार : नाडा

1 week ago 209
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आर्थिक वर्ष २०८३/८४ को बजेट समग्रमा सन्तुलित र भविष्य निर्माणमुखी रहेको टिप्पणी गरेको छ । यद्यपि सवारी साधनमा थप करको व्यवस्था गरिएकाले अटोमोबाइल क्षेत्र प्रभावित हुने संकेत गरेको छ ।एसोसिएसनले अर्थमन्त...
पुरा समाचार पढ्नुहोस