बजेट समयमै ल्याउन स्थानीय तहलाई सहजीकरण गर्न मन्त्रालयको तीन टोली फिल्डमा

3 weeks ago 71
काठमाडौँ : स्थानीय तहहरूले कानुनअनुसार समयमै वार्षिक नीति, कार्यक्रम तथा बजेट तर्जुमा र स्वीकृति नगरेको पाइएपछि भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विशेष सहजीकरण अभियान सञ्चालन गर्ने भएको छ। मन्त्रालयले तयार गरेको ...
पुरा समाचार पढ्नुहोस