बजेटले अर्थतन्त्र सुधारको सही दिशातर्फ संकेत गरेको महासंघ अध्यक्ष श्रेष्ठको दाबी

3 weeks ago 42
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले आगामी आर्थिक वर्ष २०८३-८४ को बजेटले आर्थिक सुधारतर्फ सकारात्मक दिशा लिएको बताएका छन्। महासंघले सोमबार आयोजना गरेको नीति संवाद कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले लगानीमैत्री वातावरण नि...
पुरा समाचार पढ्नुहोस