बझाङमा उपभोक्ता हित संरक्षणबारे सरोकारवालासँग अन्तरक्रिया, समन्वय र सचेतनामा जोड

3 weeks ago 96
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बझाङमा उपभोक्ता हकहित संरक्षणसम्बन्धी सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। जिल्ला प्रशासन कार्यालय बझाङको सभाहलमा आइतबार आयोजित कार्यक्रममा उपभोक्ता अधिकार, दायित्व तथा हित संरक्...
पुरा समाचार पढ्नुहोस