बडीमालिका जाने क्रममा सतर्कता केन्द्रका लेखा अधिकृत पन्थीको मृत्यु

4 weeks ago 92
बाजुरा।  बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल भू-स्वर्ग बडीमालिकाको दर्शनका लागि जाने क्रममा एकजना तीर्थयात्रीको बाटोमै मृत्यु भएको छ। भैरहवा स्थायी घर भई हाल राष्ट्रिय सतर्कता केन्द्र काठमाडौँमा कार्यरत ५६ वर्षीय लेखा अधिकृत विश्वराज पन्थीको ...
पुरा समाचार पढ्नुहोस