बडीमालिकामा छाउपडी गोठ मुक्तघोषणा

1 day ago 117
बाजुरा । जिल्लाको बडीमालिका नगरपालिकाका वडा १ र ७ लाई छाउपडी गोठमुक्त वडाका रूपमा घोषणा गरिएका छन् । नगर उपप्रमुख नन्दा थापाले हालै आयोजित कार्यक्रममा ती वडालाई छाउपडी गोठमुक्त वडा घोषणा गरेकी हुन् ।  छाउपडी गोठमुक्त वडा घोषणाका लागि न्यूनतम मापदण्ड ...
पुरा समाचार पढ्नुहोस