बन्जीजम्प गर्नुअघि कर्मचारीले बिर्सिए डोरी बाँध्न, १३० फिटको उचाइबाट खसेर २१ वर्षीया युवतीको मृत्यु

2 weeks ago 105
 ब्राजिलमा बन्जी जम्प गर्ने क्रममा डोरी नै नबाँधी पुलबाट खसाउँदा एक २१ वर्षीया युवतीको मृत्यु भएको छ। ब्राजिलको साओ पाउलो राज्यस्थित लिमेइरामा रहेको स्केलेटन ब्रिजमा कर्मचारीहरूको गम्भीर लापरबाहीका कारण यो दुःखद घटना भएको हो । बन्जी
पुरा समाचार पढ्नुहोस